आजको समयमा इन्टरनेटको प्रयोग गरेर घरमै बसेर online पैसा कमाउन सकिन्छ तर कसरी यसका लागि मुख्य पाँच तरीकाहरू भन्छु
1.Freelancing बाट पैसा कमाउने तर कसरी
तपाईंले आफ्नो skills अनुसार online काम गर्न सक्नुहुन्छ। जस्तै: data entry, article लेख्ने, graphic design।
Website बनाउने ,Fiverr जस्तो ठूलो प्लाटर्फम मा आफ्नो skills अनुसार काम गरेर, Upwork मा काम गरेर, Freelancer गरेर।
2.Blogging बाट पैसा कमाउने तर कसरी
आफू ले चाहे को कुनै टपिक मा Blog लेख्नुहोस अनि Google AdSense ads मा राख्नुहोस्। Visitor आएपछि सुरु मा थाेरै थोरै earning सुरु हुन्छ।
3.YouTube बाट Online Income yo सबै भन्दा easy हो
Video बनाएर YouTube मा upload गरेर। 1000 subscriber र 4000 watch hours पुगेपछि च्यानल monetization हुन सुरु हुन्छ अनि यसपछि viewers आएपछि earning Start hun x।
4.Affiliate Marketing
अरूको product promote गरेर commission कमाउने। जस्तै Daraz ma affiliate links राखेर जब त्यो लिंक बाट कसले समान किन छ अनि यसपछि तपाईंलाई commisiom आऊ छ
5.Online Survey & Micro Tasks
जुन नयाँ छ त्यसको लागि सजिलो। Survey गरेर दिन को १ देखी ५ डलर सम कमाउन सकिन छ, गेम खेलेर,app हरु test गरेर, micro tasks गरेर easy तरिका ले पैसा कमाउन सकिन्छ।